©रामनाथ खनाल
साँचो माया गर्न सके पो त प्रेम
छाती भरी प्रित भर्न सके पो त प्रेम
औँसीको रात झैँ अन्धकार छाउँदा
उज्यालो उनी तिरै छर्न सके पो त प्रेम
सम्झनामा आँखा आँशुले भिज्दा
उनकै नजिक डेरा सर्न सके पो त प्रेम
नछुटिने युगौँ युगको बाचा कसम खाई
मायाँको सागर सँगै तर्न सके पो त प्रेम
साँचो माया गर्न सके पो त प्रेम
छाती भरी प्रित भर्न सके पो त प्रेम
साँचो माया गर्न सके पो त प्रेम
छाती भरी प्रित भर्न सके पो त प्रेम
औँसीको रात झैँ अन्धकार छाउँदा
उज्यालो उनी तिरै छर्न सके पो त प्रेम
सम्झनामा आँखा आँशुले भिज्दा
उनकै नजिक डेरा सर्न सके पो त प्रेम
नछुटिने युगौँ युगको बाचा कसम खाई
मायाँको सागर सँगै तर्न सके पो त प्रेम
साँचो माया गर्न सके पो त प्रेम
छाती भरी प्रित भर्न सके पो त प्रेम
No comments:
Post a Comment