Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

यस्तो पनि सोख !



By  Unknown     11:05 PM    Labels: 

एजेन्सी, अमेरिकाका फोटोग्राफर केथी रोसारियले आफ्नी साथीले बच्चा जन्माइरहेको तस्बिर सार्वजनिक गरेकी छिन् । सो फोटो इन्टरनेटमा भाइरल बनेको छ । बाथ टबमा नेचुरल तरिकाबाट बच्चा जन्माएका केही तस्बिर सार्वजनिक गरे लगत्तै सो फोटो भाइरल बनेको हो । बच्चा जन्माउने उनको साथी पनि फोटोग्राफर  नै हुन् । उनले त्यो फोटो खिचेकी थिइन् । 

उनले यो तस्बीर अमुल्य भएको समेत लेखेकी छिन् । उनले भनेकी छिन्, ‘अमुल्य तस्बीरहरु तपाई आफै हेर्नुहोस् मान्छेको शरीरको आश्चर्यको हुनसक्छ ।’

बच्चालाई जन्म दिने पनि पेशाले फोटोग्राफर भएको उनले उल्लेख गरेकी छिन् । उनले तस्बीर सार्बजानिक गदै आमा अद्धितिय भएको समेत भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘आमा धरतीमा सबैभन्दा अचम्मको शक्ति हो !’ केथीले पहिले पनि यस्तो समयका केही तस्बिर खिचिसकेको बताइएको छ । उनले  तस्बिर सार्बजानिक गरेकी छिन् ।

हेर्नुहोस् तस्बीरहरु: 














About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment