देशद्रोहीले कुनजरले हेरेका छन् देश
पहिचानको नाराभित्र बेरेका छन् देश
चित्त नबुझे टुक्र्याउँछ रे राष्ट्रघातीले
अनेक प्रश्नै प्रश्नसँगै घेरेका छन् देश
आमालाई वेश्या भन्ने कस्ता कपुत जन्मे
आफ्नै काखमा राख्दै सेरेका छन् देश
मारिदिन्छु देऊ बन्दुक राष्ट्रद्रोहीहरुलाई
बाँडफाँडको नक्सा आफैँ केरेका छन् देश
देशद्रोहीले कुनजरले हेरेका छन् देश
पहिचानको नाराभित्र बेरेका छन् देश
©रामनाथ खनाल
पहिचानको नाराभित्र बेरेका छन् देश
चित्त नबुझे टुक्र्याउँछ रे राष्ट्रघातीले
अनेक प्रश्नै प्रश्नसँगै घेरेका छन् देश
आमालाई वेश्या भन्ने कस्ता कपुत जन्मे
आफ्नै काखमा राख्दै सेरेका छन् देश
मारिदिन्छु देऊ बन्दुक राष्ट्रद्रोहीहरुलाई
बाँडफाँडको नक्सा आफैँ केरेका छन् देश
देशद्रोहीले कुनजरले हेरेका छन् देश
पहिचानको नाराभित्र बेरेका छन् देश
©रामनाथ खनाल
No comments:
Post a Comment