–रामनाथ खनाल
पुतलीसडक स्थित नेम्स स्कूलको भवनबाट हाम फालेर गत विहिबार एक विद्यार्थीले आफ्नो जीवनको इहलीला समाप्त पारे एम.वि.वि.एसको तयारीकक्षामा अध्ययन गरिरहेका ती विद्यार्थी कलकलाउँदो र संघर्षमय जीवनमा पाईला टेक्दा नटेक्दै गर्दा तथा जीवन र जगतको बारेमा सामान्य हिसावले बुझ्दै गरेका र जीवनको १८ औँ बसन्त पार नगरेका एवम् ‘करिअर’ निर्माणका लागि पैताला सार्दै गरेका विद्यार्थीले जीवनयात्राबाट विरक्तिएर आत्महत्याको बाटो रोजे ।
पढाईमा विलक्षण एवम् एम.वि.वि.एस्को तयारी गर्दै भविष्यमा डाक्टर बन्ने लक्ष्य बोकेका एक विलक्षण होनहार र प्रतिभावान् विद्यार्थी सामान्य आवेगमा उद्देलित भएर आत्महत्याको बाटो रोज्यो होला ? यो त एउटा प्रतिनिधिमूलक घटनामात्र हो । आजभोलिका पत्रपत्रीका या चल्तिका समाचारका माध्यकहरुमा दिनहुँजसो आत्महत्याको घटनाहरु आई नै रहेका हुन्छन् ।
जिन्दगीबाट निराश भएर तथा संघर्षमय जीवनमार्गबाट विचलित भएर कार्य असफलता या सोचेजस्तो प्रतिफल हात नलागेर अताल्लिँदै विवेक गुमाएर आत्महत्याको बाटो समात्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै छ ।
मान्छे सम्वेदनाले भरिएको हुन्छ । सम्वेदनाले सजिएर जीवनमा आईपर्ने अनेकौँ उदार– चढाव, आरोह– अवरोह, सुख– दुःख आशुँ– हाँसो सहँदै अनेकौँ हण्डर ठक्कर व्यहोरेर जीवनलाई अगाडी बढाउनु पर्ने र बाँच्नु पर्ने उसको बाध्यता हुन्छ । तर जीवनमा आईपर्ने अनेक समस्या समाधानमा उपयुक्त जीवन सीप र आफुलाई स्वविवेकको माध्यबाट सन्तुलीत बनाउन सक्ने उययुक्त क्षमता एवम् दक्षताको अभावका कारण शिक्षित, अशिक्षित, धनि, गरिव महिला या पुरुष जो सुकै व्यक्ति पनि आत्महत्या जस्तो जघन्य अपराधको बाटो रोज्न पुग्दछन् ।
किन रोज्दछ त मानिसले आत्महत्याको बाटो ?
सामान्यतय: आत्महत्या कुनै कारणबाट उत्पन्न मानसिक पीडा यातनाबाट उन्मुक्तिका लागि मानिसले देखेको उपयुक्त निकाशको बाटो हो आत्महत्या । विभिन्न कारणबाट नेपालमा आत्महत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ । नेपालमा सामान्यतया घरेलू हिंसा प्रेम सम्बन्ध, वलत्कार अनिच्छित गर्भधारण, पारिवारीक वेमेल, पती या पत्नीले अर्को विवाह गर्ने, पर्याप्त दाईजो नल्याएको नदिएको निहँुमा पाउने मानसिक यातना, पढाईमा असफलता अत्यधिक ऋण, मानसिक विचलन जस्ता कारणनै आत्महत्याको प्रमुख कारण बन्ने गर्दछन् ।
मनोवैज्ञानीक रमा कार्कीका अनुसार आत्महत्याको प्रमुख कारण भनेको मानसिक समस्या नै हो । आजको हाम्रो परिवेश मानसिक स्वास्थ्य प्रति सचेत छैन । समान्य उदाहरणका लागि “टाउको दुख्यो भने चिकित्सकको गइन्छ, मन दुख्यो या तनाव भयो भने कहाँ जाने ?” भन्ने कुरामा सामान्य मानिसहरुलाई जानकारी छैन । कार्कीका अनुसार ग्रामीण भेगमा अझै विकराल समस्या छ । नेपालमा मनोचिकित्सा क्षेत्रमा पि.एच. डी होल्डरहरुको संख्या जम्मा ६ जना मात्रै छ । त्रि.वि.ले १ बर्षमा ४ जना मात्र मनोचिकित्सक उत्पादन गर्दछ । विस्तारै मनोवैज्ञानीकहरुको संख्या बढ्दै छ तर समाजमा आफुलाई परेको समस्या व्यक्त नगर्ने र भित्रभित्रै गुम्स्याएर राख्ने गर्दा आत्महत्याको तह सम्म मानिस पुग्न सक्दछ ।
मनोवैज्ञानीक कार्कीका अनुसार आत्महत्या तत्कालीन कारणको उपज मात्र हुन सक्दैन तथा यो कुनै खाख उमेर समूहका मानिसले मात्र गर्दछन् भन्ने पनि होईन । अहिले आएर बालबालीकाहरुमा समेत यो समस्या देखा पर्न थालि सकेको छ । समाज बालमनोचिकित्सकको सख्या पनि न्यून छ । नेपालमा नै मनोचिकित्सकको संख्या जम्मा १ जना छ जसले गर्दा बालबालीकामा उत्पन्न हुने तनाव न्यूनिकरणका लागि आवश्यक परामर्श पनि उपलव्ध गराउन सकिने अवस्था छैन ।
तनाव, डिप्रेसन जस्ता मानसिक विकारहरु नै आत्महत्याका सहयोगी बन्ने गदृछ । जसले गर्दा एउटा अवस्थाबाट अर्को अवस्थामा जाँदा उनीहरुलाई मनोपरामर्शको जरुरत पर्दछ तर हाम्रो जस्तो सामाजिक संरचनामा मानिसहरु मानसिक स्वास्थ्य प्रति सचेत नहुँदा आत्महत्या बढ्ने गरेको हो । र यो समस्या महिलाहरुमा झनै डरलाग्दो रुपमा देखिएको छ ।
प्रहरी कार्यालयको जानकारी अनुसार पछिल्लो केही बर्ष यता नेपालमा दैनिक औषत ११ जनाले आत्महत्या गर्नेगरेको पाइएको छ । पछिल्लो ७ बर्ष यता २१ हजार २ सय २७ जनाले आत्महत्या गरिसकेका छन् । सन् २००६ देखि २०१३ सम्मको तथ्याङ्क हेर्दा आत्महत्या गर्नेको संख्या डरलाग्दो छ । कतिपय समाजिक प्रतिष्ठा कानुनी झन्झट आदीले गर्दा प्रहरीकहाँ घटना नआइपुग्ने हुनाले यो तथ्यांक अझै बढ्न सक्ने प्रहरीहरु बताउँदछन् । प्रहरीको तथ्यांकमा आत्महत्या गर्ने प्रति सय जनामा ७० जना झण्डीएर, १८ जना बिष सेवन गरेर, १२ जना पानीमा डुवेर या अन्य तरिकाले आत्महत्या गर्दछन् ।
मनोविश्लेषक, समाजशास्त्री, तथा मनोचिकित्सकहरुका अनुसार आत्महत्या गर्नुको प्रमुख कारण व्यक्तिको मनोविज्ञान महत्वपूर्ण हुने औँल्याएका छन् । व्यक्ति अनावस्यक तनावमा बस्ने, आफ्नो कुरा खुलस्त नवताउने, कमजोर आत्मबल भएका व्यक्ति प्रायः आत्महत्याको बाटो रोज्ने गर्दछन् ।
व्यक्तिलाई आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्था भनेको अत्यधिक चिन्ता नै हो । मानिसलाई जव पीडा बोध हुन थाल्दछ त्यती वेला जीवन नै भारी बनेर आउँदछ र जीवनका चौबाटाहरु ठप्पै भएको ठान्दछ अनि आत्महत्या जस्तो जघन्य अपराधपूर्ण बाटो समाउँन पुग्दछ । त्यती वेला उसलाई आवश्यक मनोपरामर्श उपलव्ध गराउने र जीवनका अप्ठ्यारा बाटाहरुमा निभर्यका साथ हिँड्न दृढ मनोवल प्रदान गर्न सक्ने हो भने आत्महत्या रोकिन सक्दछ ।
समाजमा बढ्दो भड्कीलो जीवनशैली, अत्याधिक पारिवारिक व्ययभार, कमजोर आम्दानी गर्दा तथा आम्दानी खर्चको सन्तुलन कायम गर्न नसक्दा पनि मानिसहरु आत्महत्याको बाटो पकड्ने गर्दछन् ।
कसरी उल्लेख गरिएको छ आत्महत्यालाई ?

नेपालमा आत्महत्यालाई प्रहरी प्रशासनले अपराध अन्तर्गत नै उल्लेख गरेको छ । आत्महत्यालाई हत्या या अन्य अपराध सरह कै श्रेणीमा राखिएको छ । अन्य देशहरुले पनि यसलाई हत्या सरह नै उल्लेख गरिएको छ र National Health Record अन्तर्गत राखिएको छ तथा यस्ता समस्याहरुलाई राष्ट्रिय तहबाट नै उपचारको विशेष व्यवस्था पनि गरिएको छ तर हाम्रो देशमा स्वास्थ्य मन्त्रालयले कुनै तथ्यांक राखेको पाईदैन र स्वास्थ्य सम्बन्धि नीति निर्माताहरुलाई यस विषयले छुन सकेको छैन ।
आत्महत्या कसरी रोकथाम गर्न सकिन्छ ?
हामीले अन्य मृत्युका कारणहझैं आत्महत्यालाई निर्मूल पार्न सक्दैनौं । जब मानिसले मर्ने निर्णय गरिसकेको हुन्छ, त्यसबेला उसलाई बचाउन हामी ढिला भै सकेका हुन्छौँ । कहिलेकाही आत्महत्या गर्ने मानिस ले अरुका अगाडी खुसी र सन्तुष्ट पनि देखिने प्रयास समेत गर्दछ तर आत्महत्या गर्ने निर्णयको तहमा पुगि सकेका मानिसहरु प्रायजसो अन्तिम समयसम्म पनि दोधारमै हुन्छन् । मर्ने या नमर्ने दुवै खालका विचार उनीहरुको दिमागमा एकपछि अर्को गर्दै सलवलाईरहेको हुन्छ । त्यसकारणले आत्महत्या रोकथामका लागि दुई वटा कुरामा ध्यान दिनुपर्छ । एउटा आत्महत्यासम्म पु¥याउन सक्ने रोग लागेको छ भने सो रोगको मनोपरामर्शको माध्यमबाट निदान गर्ने प्रयास गर्नुपर्छ । अर्को आत्महत्या मात्र समस्याको समाधान होइन, आत्महत्या वाहेक अरुपनि समस्याका निदान छन् । जीवनका बाटाहरु अनगिन्ती छन् भनेर जीवन सीप समेत सिकाउनु पर्दछ ।
विभिन्न मानसिक रोगहरुले नै आत्महत्याको सम्भावना बढाउने गर्दछन् । डिप्रेसन भएको छ भने डिप्रेसनको औषधी गर्नुपर्छ । यदि आत्महत्याको विचार कडा रुपमानै उत्पन्न भैसेकेको छ भने उक्त व्यक्तिको सुरक्षाको लागि अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ या मनोमरामर्श उपलव्ध गराउनु पर्दछ । उपचारले निदान तुरुन्त सम्भव हुन सक्दैन, केही समय लाग्न सक्दछ । प्रारम्भिक चरणमा डिप्रेसनको उपचारले भोक तथा निद्रामा सुधार ल्याउँछ, उदासीपनामा पनि सुधार आउँछ तर आत्महत्या गर्ने विचारमा परिवर्तन आइसकेको नहुन सक्छ । त्यसैले उपचार सुरु गरेको केही दिनदेखि दुई हप्तासम्म उक्त व्यक्तिलाई निगरानीमा राख्नुपर्दछ ।
साइकोसिन (पागलपन) आत्महत्याको कारण बन्न सम्दछ तर आत्तिने रोग (Anxiety) आत्महत्यासग खासै सम्बन्धित नभएपनि आत्तिने समस्याको उपचार नगर्दा पनि डिप्रेसन पैदा हुन्छ । यसर्थ आत्तिने समस्याको समयोचित उपचारले पनि आत्महत्याको दर कम गर्न मद्दत पुग्छ । त्यस्तै लागूपदार्थ दुव्र्यसनले पनि आत्महत्याको दर बढाएको छ । डिप्रेसन भएको मानिसले लागूपदार्थ या रक्सीको सेवन गर्छ भने आत्महत्याको सम्भावना धेरै बढ्छ । यदि हामीले चिनेको व्यक्ति धेरै उदास छ, निराशावादी कुरा गर्छ र उसलाई रक्सी या लागूपदार्थको आदत छ भने उसलाई कसैको निरिक्षणमा रहने व्यवस्था गर्दै दुव्र्यसन र डिप्रेसन दुवैको उपचार गर्न सल्लाह दिनुपर्छ । कतिपय व्यक्तित्व सम्बन्धी समस्याहरु, जुन बाल्यकालमा भएको हेला र दुव्र्यवहारको कारणले वयस्क भएपछि पनि गाह्ररो प¥यो की आत्महत्याको विचार आइहाल्ने हुन्छ, त्यस्तोमा व्यक्ति अनुसारको आत्महत्या रोक्ने योजना (Individual Suicide Prevention Plan) बनाउनु पर्छ ।
‘आत्महत्याको कारण र रोकथाम’
65
54
2 0 0
2 0 0
रामनाथ खनाल
पुतलीसडक स्थित नेम्स स्कूलको भवनबाट हाम फालेर गत विहिबार एक विद्यार्थीले आफ्नो जीवनको इहलीला समाप्त पारे । एम.वि.वि.एस्को तयारीकक्षामा अध्ययन गरिरहेका ती विद्यार्थी कलकलाउँदो र संघर्षमय जीवनमा पाईला टेक्दा नटेक्दै गर्दा तथा जीवन र जगतको बारेमा सामान्य हिसावले बुझ्दै गरेका र जीवनको १८ औँ बसन्त पार नगरेका एवम् ‘करिअर’ निर्माणका लागि पैताला सार्दै गरेका विद्यार्थीले जीवनयात्राबाट विरक्तिएर आत्महत्याको बाटो रोजे ।
पढाईमा विलक्षण एवम् एम.वि.वि.एस्को तयारी गर्दै भविष्यमा डाक्टर बन्ने लक्ष्य बोकेका एक विलक्षण होनहार र प्रतिभावान् विद्यार्थी सामान्य आवेगमा उद्देलित भएर आत्महत्याको बाटो रोज्यो होला ? यो त एउटा प्रतिनिधिमूलक घटनामात्र हो । आजभोलिका पत्रपत्रीका या चल्तिका समाचारका माध्यकहरुमा दिनहुँजसो आत्महत्याको घटनाहरु आई नै रहेका हुन्छन् ।
जिन्दगीबाट निराश भएर तथा संघर्षमय जीवनमार्गबाट विचलित भएर कार्य असफलता या सोचेजस्तो प्रतिफल हात नलागेर अताल्लिँदै विवेक गुमाएर आत्महत्याको बाटो समात्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै छ ।
मान्छे सम्वेदनाले भरिएको हुन्छ । सम्वेदनाले सजिएर जीवनमा आईपर्ने अनेकौँ उदार– चढाव, आरोह– अवरोह, सुख– दुःख आशुँ– हाँसो सहँदै अनेकौँ हण्डर ठक्कर व्यहोरेर जीवनलाई अगाडी बढाउनु पर्ने र बाँच्नु पर्ने उसको बाध्यता हुन्छ । तर जीवनमा आईपर्ने अनेक समस्या समाधानमा उपयुक्त जीवन सीप र आफुलाई स्वविवेकको माध्यबाट सन्तुलीत बनाउन सक्ने उययुक्त क्षमता एवम् दक्षताको अभावका कारण शिक्षित, अशिक्षित, धनि, गरिव महिला या पुरुष जो सुकै व्यक्ति पनि आत्महत्या जस्तो जघन्य अपराधको बाटो रोज्न पुग्दछन् ।
किन रोज्दछ त मानिसले आत्महत्याको बाटो ?
सामान्यतय ः आत्महत्या कुनै कारणबाट उत्पन्न मानसिक पीडा यातनाबाट उन्मुक्तिका लागि मानिसले देखेको उपयुक्त निकाशको बाटो हो आत्महत्या । विभिन्न कारणबाट नेपालमा आत्महत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ । नेपालमा सामान्यतया घरेलू हिंसा प्रेम सम्बन्ध, वलत्कार अनिच्छित गर्भधारण, पारिवारीक वेमेल, पती या पत्नीले अर्को विवाह गर्ने, पर्याप्त दाईजो नल्याएको नदिएको निहँुमा पाउने मानसिक यातना, पढाईमा असफलता अत्यधिक ऋण, मानसिक विचलन जस्ता कारणनै आत्महत्याको प्रमुख कारण बन्ने गर्दछन् ।
मनोवैज्ञानीक रमा कार्कीका अनुसार आत्महत्याको प्रमुख कारण भनेको मानसिक समस्या नै हो । आजको हाम्रो परिवेश मानसिक स्वास्थ्य प्रति सचेत छैन । समान्य उदाहरणका लागि “टाउको दुख्यो भने चिकित्सकको गइन्छ, मन दुख्यो या तनाव भयो भने कहाँ जाने ?” भन्ने कुरामा सामान्य मानिसहरुलाई जानकारी छैन । कार्कीका अनुसार ग्रामीण भेगमा अझै विकराल समस्या छ । नेपालमा मनोचिकित्सा क्षेत्रमा पि.एच. डी होल्डरहरुको संख्या जम्मा ६ जना मात्रै छ । त्रि.वि.ले १ बर्षमा ४ जना मात्र मनोचिकित्सक उत्पादन गर्दछ । विस्तारै मनोवैज्ञानीकहरुको संख्या बढ्दै छ तर समाजमा आफुलाई परेको समस्या व्यक्त नगर्ने र भित्रभित्रै गुम्स्याएर राख्ने गर्दा आत्महत्याको तह सम्म मानिस पुग्न सक्दछ ।
मनोवैज्ञानीक कार्कीका अनुसार आत्महत्या तत्कालीन कारणको उपज मात्र हुन सक्दैन तथा यो कुनै खाख उमेर समूहका मानिसले मात्र गर्दछन् भन्ने पनि होईन । अहिले आएर बालबालीकाहरुमा समेत यो समस्या देखा पर्न थालि सकेको छ । समाज बालमनोचिकित्सकको सख्या पनि न्यून छ । नेपालमा नै मनोचिकित्सकको संख्या जम्मा १ जना छ जसले गर्दा बालबालीकामा उत्पन्न हुने तनाव न्यूनिकरणका लागि आवश्यक परामर्श पनि उपलव्ध गराउन सकिने अवस्था छैन ।
तनाव, डिप्रेसन जस्ता मानसिक विकारहरु नै आत्महत्याका सहयोगी बन्ने गदृछ । जसले गर्दा एउटा अवस्थाबाट अर्को अवस्थामा जाँदा उनीहरुलाई मनोपरामर्शको जरुरत पर्दछ तर हाम्रो जस्तो सामाजिक संरचनामा मानिसहरु मानसिक स्वास्थ्य प्रति सचेत नहुँदा आत्महत्या बढ्ने गरेको हो । र यो समस्या महिलाहरुमा झनै डरलाग्दो रुपमा देखिएको छ ।
प्रहरी कार्यालयको जानकारी अनुसार पछिल्लो केही बर्ष यता नेपालमा दैनिक औषत ११ जनाले आत्महत्या गर्नेगरेको पाइएको छ । पछिल्लो ७ बर्ष यता २१ हजार २ सय २७ जनाले आत्महत्या गरिसकेका छन् । सन् २००६ देखि २०१३ सम्मको तथ्याङ्क हेर्दा आत्महत्या गर्नेको संख्या डरलाग्दो छ । कतिपय समाजिक प्रतिष्ठा कानुनी झन्झट आदीले गर्दा प्रहरीकहाँ घटना नआइपुग्ने हुनाले यो तथ्यांक अझै बढ्न सक्ने प्रहरीहरु बताउँदछन् । प्रहरीको तथ्यांकमा आत्महत्या गर्ने प्रति सय जनामा ७० जना झण्डीएर, १८ जना बिष सेवन गरेर, १२ जना पानीमा डुवेर या अन्य तरिकाले आत्महत्या गर्दछन् ।
मनोविश्लेषक, समाजशास्त्री, तथा मनोचिकित्सकहरुका अनुसार आत्महत्या गर्नुको प्रमुख कारण व्यक्तिको मनोविज्ञान महत्वपूर्ण हुने औँल्याएका छन् । व्यक्ति अनावस्यक तनावमा बस्ने, आफ्नो कुरा खुलस्त नवताउने, कमजोर आत्मबल भएका व्यक्ति प्रायः आत्महत्याको बाटो रोज्ने गर्दछन् ।
व्यक्तिलाई आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्था भनेको अत्यधिक चिन्ता नै हो । मानिसलाई जव पीडा बोध हुन थाल्दछ त्यती वेला जीवन नै भारी बनेर आउँदछ र जीवनका चौबाटाहरु ठप्पै भएको ठान्दछ अनि आत्महत्या जस्तो जघन्य अपराधपूर्ण बाटो समाउँन पुग्दछ । त्यती वेला उसलाई आवश्यक मनोपरामर्श उपलव्ध गराउने र जीवनका अप्ठ्यारा बाटाहरुमा निभर्यका साथ हिँड्न दृढ मनोवल प्रदान गर्न सक्ने हो भने आत्महत्या रोकिन सक्दछ ।
समाजमा बढ्दो भड्कीलो जीवनशैली, अत्याधिक पारिवारिक व्ययभार, कमजोर आम्दानी गर्दा तथा आम्दानी खर्चको सन्तुलन कायम गर्न नसक्दा पनि मानिसहरु आत्महत्याको बाटो पकड्ने गर्दछन् ।
कसरी उल्लेख गरिएको छ आत्महत्यालाई ?
नेपालमा आत्महत्यालाई प्रहरी प्रशासनले अपराध अन्तर्गत नै उल्लेख गरेको छ । आत्महत्यालाई हत्या या अन्य अपराध सरह कै श्रेणीमा राखिएको छ । अन्य देशहरुले पनि यसलाई हत्या सरह नै उल्लेख गरिएको छ र राष्ट्रिय स्वास्थ्य रेकर्ड अन्तर्गत राखिएको छ तथा यस्ता समस्याहरुलाई राष्ट्रिय तहबाट नै उपचारको विशेष व्यवस्था पनि गरिएको छ तर हाम्रो देशमा स्वास्थ्य मन्त्रालयले कुनै तथ्यांक राखेको पाईदैन र स्वास्थ्य सम्बन्धि नीति निर्माताहरुलाई यस विषयले छुन सकेको छैन ।
आत्महत्या कसरी रोकथाम गर्न सकिन्छ ?
हामीले अन्य मृत्युका कारणहझैं आत्महत्यालाई निर्मूल पार्न सक्दैनौं । जब मानिसले मर्ने निर्णय गरिसकेको हुन्छ, त्यसबेला उसलाई बचाउन हामी ढिला भै सकेका हुन्छौँ । कहिलेकाही आत्महत्या गर्ने मानिस ले अरुका अगाडी खुसी र सन्तुष्ट पनि देखिने प्रयास समेत गर्दछ तर आत्महत्या गर्ने निर्णयको तहमा पुगि सकेका मानिसहरु प्रायजसो अन्तिम समयसम्म पनि दोधारमै हुन्छन् । मर्ने या नमर्ने दुवै खालका विचार उनीहरुको दिमागमा एकपछि अर्को गर्दै सलवलाईरहेको हुन्छ । त्यसकारणले आत्महत्या रोकथामका लागि दुई वटा कुरामा ध्यान दिनुपर्छ । एउटा आत्महत्यासम्म पु¥याउन सक्ने रोग लागेको छ भने सो रोगको मनोपरामर्शको माध्यमबाट निदान गर्ने प्रयास गर्नुपर्छ । अर्को आत्महत्या मात्र समस्याको समाधान होइन, आत्महत्या वाहेक अरुपनि समस्याका निदान छन् । जीवनका बाटाहरु अनगिन्ती छन् भनेर जीवन सीप समेत सिकाउनु पर्दछ ।
विभिन्न मानसिक रोगहरुले नै आत्महत्याको सम्भावना बढाउने गर्दछन् । डिप्रेसन भएको छ भने डिप्रेसनको औषधी गर्नुपर्छ । यदि आत्महत्याको विचार कडा रुपमानै उत्पन्न भैसेकेको छ भने उक्त व्यक्तिको सुरक्षाको लागि अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ या मनोमरामर्श उपलव्ध गराउनु पर्दछ । उपचारले निदान तुरुन्त सम्भव हुन सक्दैन, केही समय लाग्न सक्दछ । प्रारम्भिक चरणमा डिप्रेसनको उपचारले भोक तथा निद्रामा सुधार ल्याउँछ, उदासीपनामा पनि सुधार आउँछ तर आत्महत्या गर्ने विचारमा परिवर्तन आइसकेको नहुन सक्छ । त्यसैले उपचार सुरु गरेको केही दिनदेखि दुई हप्तासम्म उक्त व्यक्तिलाई निगरानीमा राख्नुपर्दछ ।
साइकोसिन (पागलपन) आत्महत्याको कारण बन्न सम्दछ तर आत्तिने रोग (Anxiety) आत्महत्यासँग खासै सम्बन्धित नभएपनि आत्तिने समस्याको उपचार नगर्दा पनि डिप्रेसन पैदा हुन्छ । यसर्थ आत्तिने समस्याको समयोचित उपचारले पनि आत्महत्याको दर कम गर्न मद्दत पुग्छ । त्यस्तै लागूपदार्थ दुव्र्यसनले पनि आत्महत्याको दर बढाएको छ । डिप्रेसन भएको मानिसले लागूपदार्थ या रक्सीको सेवन गर्छ भने आत्महत्याको सम्भावना धेरै बढ्छ । यदि हामीले चिनेको व्यक्ति धेरै उदास छ, निराशावादी कुरा गर्छ र उसलाई रक्सी या लागूपदार्थको आदत छ भने उसलाई कसैको निरिक्षणमा रहने व्यवस्था गर्दै दुव्र्यसन र डिप्रेसन दुवैको उपचार गर्न सल्लाह दिनुपर्छ । कतिपय व्यक्तित्व सम्बन्धी समस्याहरु, जुन बाल्यकालमा भएको हेला र दुव्र्यवहारको कारणले वयस्क भएपछि पनि गाह्ररो प¥यो की आत्महत्याको विचार आइहाल्ने हुन्छ, त्यस्तोमा व्यक्ति अनुसारको आत्महत्या रोक्ने योजना -Individual Suicide Prevention Plan_ बनाउनु पर्छ ।

No comments:
Post a Comment