गुलावी त्यो अधरको मोहित जालमा पार्यौ मलाई
दुई आँखाको तीर हानि जिउँदै तिम्ले मार्यौ मलाई
सपनाको दोछायाँमा प्रेमको न्यानो दीप जगाई
सँगै जिउँछु मर्छु भन्दै अन्तै डेरा सार्यौ मलाई
मिलेका ति दन्त लहर जुन ज्योती रुप तिम्रो
दिन्छु भन्दै लाली यौवन कयौँ वर्ष टार्यौ मलाई

©रामनाथ खनाल
जोरपाटी–४ काठमाडौँ ।

No comments:
Post a Comment