आँखाको दृष्यमा तिमी छाउँछ्यौ र पो वात गर्छु
हर रात सपनीमा आउँछ्यौ र पो वात गर्छु
जहाँ हेर्छु त्यहीँ पाउँछु सवै तिर तिमी नै छौँ
हरेक धुन जिन्दगीको गाउँछ्यौ र पो वात गर्छु
उषाको पहिलो लाली, निशा छाउँदा गोधुलीमा
जुन तारा झैँ पिरती लाउँछ्यौ र पो वात गर्छु

रामनाथ खनाल
जोरपाटी–४ काठमाडौँ

No comments:
Post a Comment