-रामनाथ खनाल
सिन्धुपाल्चोकका अमर (नाम परिवर्तन) दुई वर्ष अघि साउदी पुगे । घरमा बाबु आमालाई एक्लै छोडेर श्रीमती तथा बालबच्चाहरुलाई खुसी पार्ने तथा सुखि जीवनका परिकल्पनामा उनले आफ्नी श्रीमती तथा छोरा र छोरीलाई राजधानीमा छाडेर उनी साउदी गएका थिए । साउदी पुगे पछि उनले श्रीमतीलाई पटक पटक गरी १६ लाख रुपैयाँ पठाए । उनको साता दश दिन विराएर श्रीमतीसँग नियमित सम्पर्क हुन्थ्यो । घरपरिवारको बारेमा नियमित जसो सोध्ने उनी श्रीमतीले आराम कुशल बताए पछि ढुक्क पर्थे र गाउँमा भएका आमाबुबालाई वेलाबखत सहयोग गर्न भन्दै अतिरिक्त रकम समेत पठाउने गर्दथे । गत फाल्गुण महिनामा उनी नेपाल फर्के । नेपाल फर्किनु अघिल्लो दिन पनि श्रीमतीसँग सम्पर्क भएको थियो । एअरपोर्टमा दिवा दुई बजे लिन आउने बताएकी श्रीमतीले उनी आएको दुई घण्टा सम्म पनि एअरपोर्टमा लिन आइनन् ।
एअरपोर्टमा आफूले पठाएको पैसाको जग्गा किन्ने र फेरी फर्केर साउदी जाने तथा कमाउने पैसाले घर बनाउने सुन्दर सपना त्यतीवेला चकनाचुर भयो जतिवेला उनकी श्रीमती ३ महिना अघिनै उनले पठाएको १७ लाख भन्दा बढी रकम र छोराछोरी च्यापेर अर्कैसँग बाटो तताईन् । हाल उनी श्रीमती गुमाए पनि आफूले पठाएको पैसा फिर्ताका लागि प्रहरी प्रशासनकहाँ धाइरहेका छन् ।
झापा चन्द्रगढीका अर्का यूवकको कथा पनि यो भन्दा भिन्न छैन । विहे गरेको महिना दिनै कतार हानिएका उनले पनि श्रीमतीको टुंगो लगाउन सकेका छैनन् । उनले पनि पटक–पटक गरी श्रीमतीलाई दशलाख जती पठाएका थिए । गाउँमा आमा बुबालाई सहयोग गरेको, माइतमा भाइलाई पढाउन पैसा दिएको बहाना गर्दै पैसा जती सवै अर्कैलाई सुम्पिएको उनले ३ वर्ष पछि फर्किएर काठमाडौँ आउँदा मात्र पत्तो पाए । उनले पठाएको पैसा लिएर उनकी श्रीमती छिमेकी गाउँको अर्कै केटासँग घरजम गरिछिन् ।
त्यस्तै रामेछापकी एक युवती पनि आफ्ना श्रीमान् खोजिदिन रातदिन प्रहरी कार्यालय धाउँदैछिन् । ७ वर्ष अघि रोजगारीको शिलशिलामा मलेसिया पुगेका उनका श्रीमान्को कुनै अत्तोपत्तो छैन । ५ वर्ष अघि पछिल्लो पटक उनको श्रीमान्सँग सम्पर्क भएको थियो त्यतीवेला अर्को दशैँमा घर आउने बताएका उनी हालसम्म घरफर्केर नआएपछि उनकी श्रीमती र बालबच्चाको विल्लिबाठ भएको हो ।
यि माथिका प्रतिनिधिमूलक घटनामात्र हुन् नेपाली समाजका अझ केलाउँदै जानेको भने बैदेशिक रोजगारीका कारण उत्पन्न भएका थुपै घटनाहरु भेटिन सक्छन् जसका कारण थुप्रैको घरबार उजाडीएका छन् । पारिवारिक जीवन तहसनहस भएका छन् । किन घट्छन् त समाजमा यस्ता घटना ?
घरमा रहेका बालबच्चा र श्रीमतीलाई सुखसंग पाल्नका लागि सात समुद्रपारी बैदेशीक रोजगारीमा गएकाहरुको पारिवारीक जीवन तहसनहस बन्न थालेको छ । बैदेशीक रोजगारीमा गएका परिवारमा घट्ने विभिन्न समस्याहरु किनारा लगाउन यतिवेला प्रहरीहरुलाई मुस्किल हुने गरेको छ ।
विशेष गरेर विदेशीका पुरुषहरुको श्रीमती परपुरुषसंग लाग्ने तथा दुःख गरेर कमाएको पैसा समेत लिएर श्रीमती अर्कैसंग लाग्ने जस्ता समस्याहरु पछिल्लो पटक नेपाली समाजमा नौलो नलाग्ने घटना भैसकेका छन् ।
पचास डिग्रीको तापमान सहेर भोकभोकै अनि पसिनाको धारा बगाएर श्रीमान विदेशमा पैसा कमाउने तर श्रीमतीले स्वदेशमा परपुरुषसंग सम्बन्ध गाँसेर परिवार उजाड पारेको घटना खोज्न अव टाढा जानु नपर्ने भइसकेको छ ।
पारिवारीक गरिवी न्युनिकरण गर्दै सुन्दर संसार निर्माण गर्ने सपना सजाएर विदेश भासिएकाहरुको जीवन उजाडिन थालेको छ । विदेशमा दुःख गरेर स्वदेशमा पठाएको पैसा पनि नरहेको र श्रीमती पनि अर्कैसँग बाटो तताएपछि कति युवाहरुले आत्महत्याको समेत बाटो रोजेको दृष्टान्त हाम्रा सामू प्रशस्त छन् ।
समाजशास्त्री एवम् मनोविष्लेषक रमा कार्कीका अनुसार विशेष गरेर श्रीमान् श्रीमतीसंगै जान र लैजान नमिल्ने मुलुकहरुमा यस्ता खालका समस्याहरु निम्तने गरेका छन् ।
उनका अनुसार श्रीमान् धेरै समय श्रीमतीबाट टाढिँदा उनमा मनौवैज्ञानिक विचलनहरु देखा पर्दछन् । श्रीमान्सँग लामो समय टाढिएर बस्नु पर्दा एक्लो महसुस हुने गर्दछ भने शारिरक आवश्यकता पूर्तीमा पनि समस्या हुने गर्दछ जसबाट महिलाहरु तनावमा आउने र परपुरुषको संगतमा पर्न जाने अवस्था रहन सक्छ र समाजमा यस्ता समस्या घट्न सक्छन् ।
अर्को तर्फ विदेश जाने श्रीमान् श्रीमतीकाबीचमा अनावश्यक शंका उपशंका उत्पन हुने गरेका छन् । विदेशमा रहेका श्रीमान्लाई स्वदेशमा रहेकी श्रीमतीले गलत क्रियाकलाप गरिरहेकि छे कि भन्ने शंका र विदेशमा रहेका श्रीमान् अर्कै श्रीमती लिएर हिँडिसकेका हुन् कि भन्ने आशंकाले डेरा जमाउँदा सम्बन्धमा दरार आउन सक्ने उनको धारणा छ ।
यसरी शंका र उपशंकाको घेराबाट सम्बन्ध अगाडि बढाउन नसकिने हुँदा विस्तारै पारिवारीक जीवनमा फाटो आउन सक्ने उनको ठम्याई छ ।
त्यस्तै बैदेशिक रोजगारमा गएकाहरुको श्रीमतीलाई गिद्धे दृष्टि लगाउनेहरुको संख्याको पनि कमि छैन । विभिन्न बहानामा प्रलोभनमा पार्ने, मायाको नाटक गर्ने, सहयोगको बहानामा सम्बन्ध अगाडि बढाउन खोज्नेहरु पनि समाजमा बग्रेल्ती भेटिन्छन् ।
एकातर्फ श्रीमान् विदेशिएको पीडा, अर्को तर्फ पारिवारिक बोझले गर्दा महिलाहरुलाई मन बुझाउने भरपर्दो माध्यम नभेट्ने हुँदा उनीहरुको सम्बन्ध त्यस्ता पुरुषहरुको सम्पर्कमा पुग्न सक्ने खतरा रहन्छ । त्यसैले परिवारले यो समस्या बुझेर महिलालाई आफ्नो सम्पर्कबाट टाढा राख्न नहुने पनि उनको धारणा छ ।
बैदेशिक रोजगारमा सामेल हुनु नेपालीहरुको रहर होइन बाध्यता हो । बैदेशिक रोजगारमा गएका श्रीमान् र श्रीमतीबीच आपसी समझदारी, नियमित सम्पर्क हुनु अत्यावश्यक छ । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको बैदेशिक रोजगारीले पारिवारिक सम्बन्धमा खलल ल्याउनु सुखद कुरा हुन सक्दैन । पारिवारीक समझदारी, एक आपसमा अटुट माया अनि नैतिकताको पालना गर्ने हो भने जीवन सुन्दर बनाउन सकिन्छ । हरेक सम्बन्धलाई नविकृत गर्नका लागी श्रीमान् र श्रीमतीबीच नैतिकता र इमान्दारिताका सिमा पर्याप्त हुन सक्छ । जीवनमा उल्लेख्य प्रगति गर्न सम्भव हुन्छ । गरिवीबाट माथी उठ्न सकिन्छ । तर बैदेशिक रोजगारीको अवधिमा नैतिक रुपमा पतन भई घर परिवारलाई भुल्ने हो भने सामाजीक संरचना त तहस नहस हुन्छ नै जिन्दगी पनि पासो बन्न सक्छ । आफ्ना श्रीमान् बिदेशमा गएको अबस्थामा श्रीमतीहरुले पनि आफ्नो चरित्रलाई दरिलो बनाउने तथा परदेशमा आफू र छोराछारीको लागि श्रीमान् दुःखजीलो गरेर कमाईरहेको भन्ने सम्झँदै दिन बिताउन सक्नुपर्छ, त्यस्तै श्रीमान्ले पनि अनावश्यक शंका उपशंका गरेर भन्दा पनि समय समयमा घर परिवारको बारेमा बुझ्ने र श्रीमतीको ख्याल गरेर उनीप्रति माया दर्शाउन सक्ने हो भने सम्बन्ध सुमधुर रहिरहन सक्छ अन्यधा परदेश जाँदैमा सपना समृद्ध बन्ने होइन उल्टै बन्दै गरेको घर पनि भताभुंग हुने खतरा रहन सक्छ ।
अतः राज्यले पनि बैदेशिक रोजगारीका कारण समाजमा उत्पन्न समस्याहरु निराकरणका लागि उपयुक्त चासो देखाउनु पर्दछ । बैदेशिक रोजगारमा गएका परिवारको पारिवारिक तथा सामाजिक सुरक्षा तर्फ चनाँखो रहँदै उनीहरुलाई पर्न सक्ने अप्ठ्यारा परिस्थितिहरुबारे सचेत गराउनु पर्दछ ।
बैदेशिक रोजगार मुलुकको आम्दानीको भरपर्दो स्रोत भएकाले तिनका परिवारहरुलाई विशेष ख्याल राख्नु पनि राज्यको दायित्व हुन आउँछ । उनीहरुलाई वेलावखत अभिमुखिकरण मार्फत आइपर्ने चुनौतीका बारेमा सजग गराउने हो भने यो समस्या न्युनिकरण हुँदै जान सक्छ । यसतर्फ सरोकारवालाको ध्यान जानु जरुरी छ ।
http://www.nepalpationline.com/foreign-employment-33

बैदेशिक रोजगारीले विगार्यो घरबार
२०७१ श्रावण ८ गते , विहीवार १४:३७:५० मा प्रकाशित
9
9
0 0 0
0 0 0
रामनाथ खनाल, काठमाडौँ, १० साउन ।
सिन्धुपाल्चोकका अमर (नाम परिवर्तन) दुई वर्ष अघि साउदी पुगे । घरमा बाबु
आमालाई एक्लै छोडेर श्रीमती तथा बालबच्चाहरुलाई खुसी पार्ने तथा सुखि
जीवनका परिकल्पनामा उनले आफ्नी श्रीमती तथा छोरा र छोरीलाई राजधानीमा छाडेर
उनी साउदी गएका थिए । साउदी पुगे पछि उनले श्रीमतीलाई पटक पटक गरी १६ लाख
रुपैयाँ पठाए । उनको साता दश दिन विराएर श्रीमतीसँग नियमित सम्पर्क
हुन्थ्यो । घरपरिवारको बारेमा नियमित जसो सोध्ने उनी श्रीमतीले आराम कुशल
बताए पछि ढुक्क पर्थे र गाउँमा भएका आमाबुबालाई वेलाबखत सहयोग गर्न भन्दै
अतिरिक्त रकम समेत पठाउने गर्दथे । गत फाल्गुण महिनामा उनी नेपाल फर्के ।
नेपाल फर्किनु अघिल्लो दिन पनि श्रीमतीसँग सम्पर्क भएको थियो । एअरपोर्टमा
दिवा दुई बजे लिन आउने बताएकी श्रीमतीले उनी आएको दुई घण्टा सम्म पनि
एअरपोर्टमा लिन आइनन् ।

No comments:
Post a Comment