अन्धकारमा पहिरो आयो ति विचरालाई
सुनकोशीको भेलले खायो ति बिचरालाई
धर्ती सारा रुँदैछ भेटिने त आशनै छैन
पहिरोले अनायसै मित लायो ति बिचरालाई
सरकार त रमिते छ पीडाको मल्हम छैन
बगरले नि विरह गित गायो ति बिचरालाई
लालाबाला कता पुगे सयौँका सपना टुटे
जीवन भरी अन्धकार छायो ति बिचरालाई
अन्धकारमा पहिरो आयो ति विचरालाई
सुनकोशीको भेलले खायो ति बिचरालाई
©रामनाथ खनाल
जोरपाटी–४, काठमाडौँ
सुनकोशीको भेलले खायो ति बिचरालाई
धर्ती सारा रुँदैछ भेटिने त आशनै छैन
पहिरोले अनायसै मित लायो ति बिचरालाई
सरकार त रमिते छ पीडाको मल्हम छैन
बगरले नि विरह गित गायो ति बिचरालाई
लालाबाला कता पुगे सयौँका सपना टुटे
जीवन भरी अन्धकार छायो ति बिचरालाई
अन्धकारमा पहिरो आयो ति विचरालाई
सुनकोशीको भेलले खायो ति बिचरालाई
©रामनाथ खनाल
जोरपाटी–४, काठमाडौँ
No comments:
Post a Comment