पानी जस्तै बग्ने जीवनको भर त कहाँ छ र ?
सवैको भलो गर नमरी त धर त कहाँ छ र ?
भोली नै मर्छु ठानौँ सत्कर्म गरौँ सवले
जानु त पर्छ सवले अजम्वरी नर त कहाँ छ र ?
जस्तो कर्म उस्तै फल भोग्नै पर्छ आखिर सवले
सत्विचार राखौँ नभत्कने घर त कहाँ छ र ?
सत्यबाटो हाम्रो कर्म यही नै त मानव धर्म
अन्तिम सत्य मृत्यु भन्दा पर त कहाँ छ र ?
पानी जस्तै बग्ने जीवनको भर त कहाँ छ र ?
सवैको भलो गर नमरी त धर त कहाँ छ र ?
©रामनाथ खनाल
जोरपाटी–४, काठमाडौँ
सवैको भलो गर नमरी त धर त कहाँ छ र ?
भोली नै मर्छु ठानौँ सत्कर्म गरौँ सवले
जानु त पर्छ सवले अजम्वरी नर त कहाँ छ र ?
जस्तो कर्म उस्तै फल भोग्नै पर्छ आखिर सवले
सत्विचार राखौँ नभत्कने घर त कहाँ छ र ?
सत्यबाटो हाम्रो कर्म यही नै त मानव धर्म
अन्तिम सत्य मृत्यु भन्दा पर त कहाँ छ र ?
पानी जस्तै बग्ने जीवनको भर त कहाँ छ र ?
सवैको भलो गर नमरी त धर त कहाँ छ र ?
©रामनाथ खनाल
जोरपाटी–४, काठमाडौँ
No comments:
Post a Comment