आँखामा भरिएको प्यासको नहर तिम्रो
ओठबाट फुत्किएको मुस्कानको जहर तिम्रो
अलिकति नजर लाग्यो थोरै त्यो मुस्कान दुख्यो
मन भित्र छचल्किएको प्रितको रहर तिम्रो
सिमलको भुवा जस्तै उडिदिन्छु मन भन्छ
आँखामा नमेटिने यौवनको सहर तिम्रो
आँखामा भरिएको प्यासको नहर तिम्रो
ओठबाट फुत्किएको मुस्कानका जहर तिम्रो
© रामनाथ खनाल
ओठबाट फुत्किएको मुस्कानको जहर तिम्रो
अलिकति नजर लाग्यो थोरै त्यो मुस्कान दुख्यो
मन भित्र छचल्किएको प्रितको रहर तिम्रो
सिमलको भुवा जस्तै उडिदिन्छु मन भन्छ
आँखामा नमेटिने यौवनको सहर तिम्रो
आँखामा भरिएको प्यासको नहर तिम्रो
ओठबाट फुत्किएको मुस्कानका जहर तिम्रो
© रामनाथ खनाल
No comments:
Post a Comment