रात रहे पछि अग्राख पलाउँछ
थोपा पानिले पहरानै गलाउँछ
राम्रो कर्म गर कर्तव्यमा अडिएर
झिँजाले नि बिसाल मुढो जलाउँछ
जीवन घामै हो क्षितिजमा उदाउने
काटेकोे ठूटामा नि मुना पलाउँछ
समय र शिक्षा तेजवान्नै हुन्छ
कमिलाले नि पहाड आफैँ ढलाउँछ
00
झुकेर सहिदियो बलवान् मत्ता हात्ती झैँ हुन्छ
कामले माखा नमार्ने ऊ मुखले आकास छुन्छ
कस्तै मुर्ख पनि विद्वान् झैँ अर्ती उपदेश दिन्छ
हेर पुजारी आफैँ मन्दिर बसी दान भेटी लिन्छ
©रामनाथ खनाल
थोपा पानिले पहरानै गलाउँछ
राम्रो कर्म गर कर्तव्यमा अडिएर
झिँजाले नि बिसाल मुढो जलाउँछ
जीवन घामै हो क्षितिजमा उदाउने
काटेकोे ठूटामा नि मुना पलाउँछ
समय र शिक्षा तेजवान्नै हुन्छ
कमिलाले नि पहाड आफैँ ढलाउँछ
00
देखाउनु पर्दैन बाटो खोलाले आफैँ धार बनाउँछ
आखिर मानिश नै हो आफ्नो स्वभाव जनाउँछ
आखिर मानिश नै हो आफ्नो स्वभाव जनाउँछ
झुकेर सहिदियो बलवान् मत्ता हात्ती झैँ हुन्छ
कामले माखा नमार्ने ऊ मुखले आकास छुन्छ
कस्तै मुर्ख पनि विद्वान् झैँ अर्ती उपदेश दिन्छ
हेर पुजारी आफैँ मन्दिर बसी दान भेटी लिन्छ
No comments:
Post a Comment