अँधेरी रात
जुनकिरीको साथ
जँघार तर्दै
0
उनको साथ
घना जंगलबीच
यात्रा हरायो
0
कस्तो लजालू
तिम्रो यौनिक हाँसो
धितै मरेन
0
पुग्नु थियो म
क्षितिज पर गाऊँ
बाटो विर्सिएँ
0
तनमा उनी
मनमा पनि उनी
निद्रा हरायो
0
सम्झनामा ऊ
तस्विर भन्दा गाढा
एल्वम भित्र
देशमा मान्छे
बाटामा थुक्दै भन्छ
देश बनेन
0
इतिहाँसका
पाना पल्टाउँदै ऊ
भविष्य खोज्छ
0
मेरो देशका
नमरेका मानिस
स्वास फेर्छन
0
उस्तै छ यहाँ
हिजो आज र भोली
मेरो देशमा
जुनकिरीको साथ
जँघार तर्दै
0
उनको साथ
घना जंगलबीच
यात्रा हरायो
0
कस्तो लजालू
तिम्रो यौनिक हाँसो
धितै मरेन
0
पुग्नु थियो म
क्षितिज पर गाऊँ
बाटो विर्सिएँ
0
तनमा उनी
मनमा पनि उनी
निद्रा हरायो
0
सम्झनामा ऊ
तस्विर भन्दा गाढा
एल्वम भित्र
देशमा मान्छे
बाटामा थुक्दै भन्छ
देश बनेन
0
इतिहाँसका
पाना पल्टाउँदै ऊ
भविष्य खोज्छ
0
मेरो देशका
नमरेका मानिस
स्वास फेर्छन
0
उस्तै छ यहाँ
हिजो आज र भोली
मेरो देशमा
No comments:
Post a Comment