झरीमा रुझ्दै
रोईदिन्छु आज म
आकास जस्तै
तप्प चुहियौ
केशराषिमा तिमी
बैँश उघ्रियो
पानी बर्सियो
भिजेको जवानीले
मन डाक्दैछ
प्रकृति रोयो
दुखेर देश यहाँ
तिम्लाई बिझ्यो
झरी पछिको
आकाशझैँँ छ्याँगियौ
दिल खोलेर
रोएपछि नै
मन हाँस्छ खुलेर
झरीहरुझैँ
बगेर गयो
पानीको थोपा सरि
कुमारी बैँश
फाँसी चढाऊ
प्रकृति रोयो यहाँ
नारी दुखेर
बलात्कारीले
सृष्टिको फूल मास्यो
बदला लेऊ
नारी विभेद
कति सहन्छौ नारी
ल्याऊ सुनामी
रोईदिन्छु आज म
आकास जस्तै
तप्प चुहियौ
केशराषिमा तिमी
बैँश उघ्रियो
पानी बर्सियो
भिजेको जवानीले
मन डाक्दैछ
प्रकृति रोयो
दुखेर देश यहाँ
तिम्लाई बिझ्यो
झरी पछिको
आकाशझैँँ छ्याँगियौ
दिल खोलेर
रोएपछि नै
मन हाँस्छ खुलेर
झरीहरुझैँ
बगेर गयो
पानीको थोपा सरि
कुमारी बैँश
फाँसी चढाऊ
प्रकृति रोयो यहाँ
नारी दुखेर
बलात्कारीले
सृष्टिको फूल मास्यो
बदला लेऊ
नारी विभेद
कति सहन्छौ नारी
ल्याऊ सुनामी
No comments:
Post a Comment