यो झरीले नी दुःखीलाई नै रुवाउँदो रैछ
च्यातिएका भित्तामा चट्याङ वर्षाउँदो रैछ
अभावले रुवाएका निमुखा अनुहार माथि
वर्षा, हुरी, असिनाको बज्र खन्याउँदो रैछ
हाँस्न खोज्दा ठेस लाग्छ, दुःख पीर बढ्छ
गरीवलाई अति विपन्नझैँ बनाउँदो रैछ
दया राखि प्रकृतिले आफैँ न्याय दिनु पथ्र्यो
बाँच्दा पनि निर्गिण जस्तै तुल्याउँदो रैछ
यो झरीले नी दुःखीलाई नै रुवाउँदो रैछ
च्यातिएका भित्तामा चट्याङ वर्षाउँदो रैछ
©रामनाथ खनाल
च्यातिएका भित्तामा चट्याङ वर्षाउँदो रैछ
अभावले रुवाएका निमुखा अनुहार माथि
वर्षा, हुरी, असिनाको बज्र खन्याउँदो रैछ
हाँस्न खोज्दा ठेस लाग्छ, दुःख पीर बढ्छ
गरीवलाई अति विपन्नझैँ बनाउँदो रैछ
दया राखि प्रकृतिले आफैँ न्याय दिनु पथ्र्यो
बाँच्दा पनि निर्गिण जस्तै तुल्याउँदो रैछ
यो झरीले नी दुःखीलाई नै रुवाउँदो रैछ
च्यातिएका भित्तामा चट्याङ वर्षाउँदो रैछ
©रामनाथ खनाल
No comments:
Post a Comment